शुक्रबार, वैशाख १४, २०८१

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

नेपालखोज २०७७ जेठ १५ गते ८:३५

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट आज सार्वजनिक हुँदैछ । राजश्व र आयको विवरण बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।
यस्तै, आजै  मन्त्रिपरिषद् बैठक पनि  बस्दै छ। आज दिउँसो २ बजेका लागि बोइएको बैठकले आजै संसदमा पेश हुने बजेट अनुमोदन गर्ने बताइएको छ।

 

प्रतिक्रिया