आइतबार, चैत ९, २०८१

भारतमा अलपत्र नेपाली बोकेर आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

नेपालखोज २०७७ जेठ २२ गते ९:३४

कैलाली । भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको छ ।

Advertisement

बुधबार राती नासिकमा भएको उक्त दुर्घटनामा ड्राइभरसहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।

घाइतेहरुको संख्या घेरै रहेको र केहि घाइतेहरुको अवस्था गम्भिर रहेको जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ।

प्रतिक्रिया