न्यू वर्षा सप्लार्यसको सामानमा स्थानीयद्वारा आगजनी
नेपालखोज
२०७७ जेठ २७ गते १२:४१
बर्दियाको राजापुर नगरपालिका–६, मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा स्थानीयले गरेको आगजनी । गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाको विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै स्थानीयले पसलका सामान बाहिर निकालेर आगो लगाइदिएका हुन् ।

सम्बन्धित

प्रतिक्रिया