शनिबार, जेठ ४, २०८२

सीमाबाट उद्धार गरिएका नेपाली सवार टिपर कालिकोटमा दुर्घटना

नेपालखोज २०७७ जेठ २८ गते ११:३६

काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर दुर्घटना परेको छ ।

करिब ३८–३९ जना सवार उक्त टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटनामा परेको हो ।

टिपर नदीमा खसेको छ र दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् । घटना बारे थप विवरण आउन बाँकि छ ।

प्रतिक्रिया