मंगलबार, माघ १, २०८१

आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो !

नेपालखोज २०७७ जेठ २८ गते १६:३९

काठमाडौँ । नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यो संगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

Advertisement

जसमध्य ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला रहेकास छन् । हालसम्म नेपालका ७२ वटा जिल्लामा कोरोना फैलिसकेको छ ।

प्रतिक्रिया