सोमबार, वैशाख १५, २०८२

कोरोनो नेपालमा थप एक जनाको ज्यान लियो, मृतकको संख्या १६ पुग्यो !

नेपालखोज २०७७ जेठ ३० गते १६:३७

काठमाडौं । नेपालमा कोरोनाले थप एक जनाको ज्यान लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो।

उनको कोरोना रिपोर्ट हिजो पोजेटिभ रिपोर्ट आएको आएको थियो । तर उनको आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । उनको शव अर्घाखाँचीमा दाहसंस्कार गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया