बिहीबार, माघ १०, २०८१

सोलुखुम्बुमा ट्रक दुर्घटना, चालकको मृत्यु

नेपालखोज २०७७ जेठ ३१ गते ९:५२

विराटनगर । सोलुखुम्बुमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोलुखुम्बुको दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया