नेपालमा कोरोना कारण थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो !
नेपालखोज
२०७७ जेठ ३१ गते १६:३५
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो।
सम्बन्धित

प्रतिक्रिया