शनिबार, जेठ ४, २०८२

पर्वतमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, चार जना अझै बेपत्ता, खोजीकार्य जारी

नेपालखोज २०७७ जेठ ३२ गते ८:००

पोखरा । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा हिजो साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले उक्त दुर्घटना भएको

पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अर्का एकको पनि शव फेला परेको छ भने सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक बेपत्ता छन् । अहिले सुरक्षाकर्मीले बेपत्ताहरुको खोजीकार्य जारी राखेका छ ।

प्रतिक्रिया