घर जाने दिन कुर्दै क्वारेन्टिनका नागरिक (फोटो)

नेपालखोज २०७७ असार ४ गते १०:२७

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाजरी क्वारेन्टिनमा बसेका नागरिक घर जाने दिन कुरेर पर्खिदै । उनीहरु भारतबाट रोजगारी गरी एकहप्ता पहिले मात्रै स्वदेश फर्किएपछि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया