शनिबार, माघ १२, २०८१

कोरोना : सुदूरपश्चिममा ९ सय ४८ संक्रमित

नेपालखोज २०७७ असार ७ गते १३:२४

कैलाली । सुदूरपश्चिम प्रदेशका ९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा बढी कैलालीमा २ सय २९ जना संक्रमित छन्।

Advertisement

यस्तै, डडेलधुरामा १ सय ७१, बैतडीमा १ सय ४०, डोटीमा १ सय ३३, कञ्चनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया