बिहीबार, वैशाख १३, २०८१

ला लिगा – यस्तो छ आज राति हुने खेल तालिका !

नेपालखोज २०७७ असार ७ गते १३:४७

नेपाल खोज,

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज राति ३ खेल हुँदै छन् । पहिलो खेल सेल्टा भिगो र अल्वेसबीच साँझ पौने ६ बजे हुने छ ।

यसैगरि, दोस्रो खेल भ्लेन्सिया र ओसासुनाबीच राति सवा ११ बजे हुने छ भने रियल सोसिडाड र रियल मड्रिडबीचको खेल राति पौने २ बजे हुने छ ।

प्रतिक्रिया