ला लिगा : यस्तो छ आजराति हुने खेल तालिका !
नेपालखोज
२०७७ असार ८ गते १४:०६
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आजराति दुई खेल हुँदैछन् ।
आजरातिको पहिलो खेलमा भिल्ला रियल र सेभिया राति सवा ११ बजे भिड्ने छन् ।
यस्तै दोस्रो खेल लेगानेस र ग्रानाडाबीच राति पौने २ बजे हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया