शुक्रबार, वैशाख ७, २०८१

शिखर इन्स्योरेन्सको हकप्रद असार १४ गतेदेखि खुल्ला

नेपालखोज २०७७ असार ११ गते ९:०९

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद असार १४ गतेदेखि खुल्ला हुने भएको छ । गत चैत १३ गतेदेखि हकप्रद विक्री खुल्ला गरेको शिखर इन्स्योरेन्सले लकडाउनका कारण विक्रीलाई स्थगित गरेको थियो । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि खुला गर्न लागेको सूचना मार्फत जानकारी दिएको हो ।

कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया