सोमबार, पुष २९, २०८१

बर्खाका कारण सडक अवरुद्ध भएपछि सुत्केरीलाई स्ट्रेचरमा बाेकेर घर लगिदै

नेपालखोज २०७७ असार १४ गते १३:४७

धौलागिरि अस्पताल बागलुङमा सुत्केरी भएकी बागलुङ नगरपालिका–९ तित्याङकी एक महिलालाई स्थानीयवासीले स्ट्रेचरमा बोकेर घरतर्फ लैजाँदै । बर्खा मौसमका कारण ग्रामीण सडक अवरुद्ध भएपछि सुत्केरीलाई स्ट्रेचरमा घर लगिएको हो ।

Advertisement

प्रतिक्रिया