शनिबार, जेठ ४, २०८२

वृद्धाश्रममा चकटी बुन्दै गङ्गामाया

नेपालखोज २०७७ असार १६ गते १४:१६

भैरहवाको बसन्तपुरस्थित सत्यसाई वृद्धाश्रममा बिगत १५ बर्षदेखि बस्नु भएकी गुल्मी शान्तिपुरका ८४ वर्षीया गङ्गामाया पुन मकैको खोस्टाबाट चकटी बुन्दै । यहाँ बस्ने वृद्धवृद्धाले बत्ती काढ्ने चकटी बुनेर बेच्ने गर्दछन् ।

प्रतिक्रिया