विपद् व्यवस्थापनको तयारी अभ्यास पूरा
नेपालखोज
२०७७ असार १८ गते ११:२०
मनसुन शुरु भएसँगै हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायकमा तालीम प्राप्त संयुक्त सुरक्षाफौजको उद्धार टोली, तयारीको अभ्यास गर्दै ।

सम्बन्धित

प्रतिक्रिया