बिहीबार, वैशाख ६, २०८१

नेपालमा ५ हजार बढीले कोरोना जिते

नेपालखोज २०७७ असार १८ गते १६:३१

काठमाडौं । नेपालमा कोरोना संक्रमण उपचार पछि निको हुनेको संख्या ५ हजार ३२० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

आज थप ६६४ जना डिस्चार्ज भएसंगै कोरोना जित्नेको संख्या नेपालमा ५ हजार ३२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया