देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
नेपालखोज
२०७७ असार २६ गते २०:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राती ९ बजे देशबारीका नाममा सम्वोधन गर्ने भएका छन् । सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले अवको केही छिनमा प्रत्यक्ष सम्वोधन गर्ने तयारी गरिरहेका छन् ।

सम्बन्धित

प्रतिक्रिया