कांग्रेस कोरोना संयोजन समितिले राष्ट्र बैंकका गभर्नरलाई दियो सुझाव
नेपालखोज
२०७७ असार ३० गते १६:२९
काठमाडौं । नेपाली कांग्रेस कोभिड–१९ संयोजन समितिका संयोजक प्रकाशशरण महतको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ ।
टोलीले कोरोना महामारीका समयमा अर्थतन्त्रमा परेको प्रभाव तथा आगामी मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया