शुक्रबार, वैशाख १४, २०८१

प्रकाशशरण महतको टोली र वैदेशिक रोजगार व्यवसायी बिच छलफल हुँदै

नेपालखोज २०७७ साउन २ गते १२:३७

काठमाडौँ । नेपाली कांग्रेस कोभिड – १९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महत र वैदेशिक रोजगार व्यवसायी बिच छलफल सुरु भएको छ ।

संयोजक महतकाे नेतृत्वमा बत्तिसपुतलीमा छलफल हुँदै छ । कोरोनाको कारण वैदेशिक रोजगारीमा परेको प्रभाव न्यूनीकरणको बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया