बुधबार, वैशाख २६, २०८१

औषधि व्यवसायीहरु आन्दोलनमा उत्रिए (फाेटाेफिचर)

नेपालखोज २०७७ साउन ४ गते १२:२६

काठमाडौं । औषधि व्यवसायीहरुले विभिन्न माग राखी औषधि व्यवस्था विभागको कार्यालय बिजुलीबजारमा बिरोध कार्यक्रम गर्दैछन् ।
कार्यक्रममा उल्लेख्य औषधि व्यवसायीहरुको उपस्थिती थियो ।

हामी केही जान्दैनौं, बिना दर्ता औषधि बेच्न मान्दैनौं, २०७४ सालको आत्मनिर्भरताको लागि गरिएको निर्णय लागु गर लगायतका प्ले कार्ड बोकेर व्यवसायी बिरोधमा उत्रिएका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रम पानी परिरहेको अवस्थामा छाता ओढेरै भएपनि बिरोध सुचारु गरिरहेका छन् ।

प्रतिक्रिया