शुक्रबार, वैशाख १४, २०८१

यूरिक एसिड हुँदा खान हुने तथा नहुने कुराहरु

नेपालखोज २०७७ साउन ६ गते ५:००

खान नहुने

माछाहरु, प्राउन, जाँड, रक्सी,
रातो मासु तथा कलेजो, मुटु, मिर्गौला, गिदी आदि

थोरै थोरै खान हुने

दाल तथा गेडागुडीहरु, सिमी, बोडी, कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ,
अण्डा, काजु, ओखर, पेस्ता, बदाम, दूध र दूधबाट बनेका परिकारहरु
सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)

प्रशस्त मात्रामा खान हुने

फलफूलहरु, गाजर, काक्रो
चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी, हरियो सागपात आदि

 

 

 

प्रतिक्रिया