बाँदरको बिगबिगी
नेपालखोज
२०७७ साउन ८ गते १०:०३
पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी । केही समयदेखि उक्त स्थानमा बाँदरको बिगबिगी हुन थालेपछि स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ ।


सम्बन्धित

प्रतिक्रिया