स्कुटर तार्दै युवा

नेपालखोज २०७७ साउन ११ गते १६:०२

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा स्कुटर तार्दै युवा । पर्यटकीय क्षेत्र धारापानी जाने सडकमा पुल नहुँदा आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया