पछिल्लाे २४ घण्टा यता थप १ सय ३० जनामा काेराेना पुष्टि
नेपालखोज
२०७७ साउन ११ गते १६:३०
काठमाडाैं । नेपाल थप १ सय ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै काेराेना संक्रमितकाे संख्या १८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेस व्रिफिङमा १ सय ३० जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।
पछिल्लाे २४ घण्टा यता ७५ जनामा काेराेनामुक्त भएका छन् । नेपालमा हालसम्म काेराेना मुक्त हुनेकाे संख्या १३ हजार १ सय २८ जना पुगेकाे छ ।
त्यस्तै देशभर ४५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया