शुक्रबार काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा देखियो कोरोना
नेपालखोज
२०७७ साउन ३० गते १६:४४
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै देशभर थप ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया