जोखिम मोलेर खोला गर्दै स्थानीयवासी

नेपालखोज २०७७ भदौ ४ गते १२:३३

मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी–नाग्चेलाग्ना सडकखण्डको सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्दै स्थानीयवासी । छायाँनाथ रारा नगरपालिका–१५ र मुगुम कार्मारोङ्ग गाँउपालिका–१५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया