मंगलबार, चैत ४, २०८१

५ सय रुपैयाँले घट्यो सुन, प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार

नेपालखोज २०७७ भदौ ८ गते ११:१४

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

साताको पहिलो दिन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ९७ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै आइतबार चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा बिक्री भएको थियो भने १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया