सोमबार, चैत १०, २०८१

विनोद चौधरीमा कोरोना संक्रमण

नेपालखोज २०७७ भदौ १२ गते १३:३४

काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीमा शुक्रबार विहान संक्रमण पुष्टि भएको हाे ।

Advertisement

उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । तर, आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सल्लाह अनुसार चाैधरी अहिले आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया