पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ संक्रमित थपिए
नेपालखोज
२०७७ भदौ १५ गते १६:३५
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।
सम्बन्धित

प्रतिक्रिया