शनिबार, असार २१, २०८२

चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ १७ गते ९:२८

चितवन । चितवन र धुलिखेलमा गएराति गरिएको परीक्षणमा चितवनका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १३ जना र चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनबाहेक अन्य ५ जिल्लाका ७ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया