पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमणमुक्त
नेपालखोज
२०७७ भदौ २४ गते १७:१०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १८ कोरोना संक्रमित संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ३३ हजार ८ सय ८२ जना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेश १ –३ हजार १ सय १३, प्रदेश २–मा ९ हजार ७ सय १३,बाग्मती प्रदेशमा –५ हजार ७ सय १३,गण्डकी प्रदेशमा –२ हजार ३८, प्रदेश ५मा –५ हजार ९ सय १९,कर्णाली प्रदेशमा –२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया