सुलीमा मकै
नेपालखोज
२०७७ भदौ २६ गते ११:३४
पाल्पाको रम्भा गाउँपालिकाको ताहुमा राखिएको मकैको सुली । सुलीमा मकै राख्दा घामपानी तथा किराबाट सुरक्षित राख्न सकिन्छ । यसपाली वर्षा बढी भएकाले मकै कम उत्पादन भएकोमा किसान चिन्तित छन् ।

सम्बन्धित

प्रतिक्रिया