जोखिम मोलेर बाँसको भर्याङ्गबाट खाद्यान्न ओसारपसार (फोटो)
नेपालखोज
२०७७ भदौ २८ गते १४:५९
मनाङ । बेंसीशहर ९ चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक चल्न नसकेपछि बाँसको भर्याङ्गबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।


सम्बन्धित

प्रतिक्रिया