बुधबार, असार १८, २०८२

देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा

नेपालखोज २०७७ असोज ६ गते ८:४६

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ। प्रहरी महानिरक्षकको निर्णयअनुसार सोमबार राति प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

असोज महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीसहित हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1tQjBc5dh1xMHWbOhwvhOvFTHJDL8FyRw/view

 

 

 

 

प्रतिक्रिया