प्रधानसेनापति थापाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ
नेपालखोज
२०७७ असोज १४ गते २१:०९
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि थापा सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बस्दै आएका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया