आईफोन ट्वेल्भ आज सार्वजनिक हुँदै
नेपालखोज
२०७७ असोज २७ गते १०:०६
एजेन्सी । आज बेलुका एप्पलको भर्चुअल इभेन्ट हुँदैछ । उक्त कार्यक्रम मार्फत आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुने चर्चा चलिरहेको छ ।
साथै एप्पलले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्स, एयरपड्स स्टुडियो, एयर ट्याग्स, होमपोड स्मार्ट स्पिकर लगायतका उपकरण पनि सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया