विपन्न तथा एकल महिलालाई खाद्यान्न वितरण
नेपालखोज
२०७७ असोज २७ गते १६:१८
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर र उप प्रमुख तुलसीदेवी हमाल संयुक्त रुपमा एकल महिलालाई खाद्यान्न वितरण गर्दै । नगरपालिकाका विपन्न र एकल गरी ५१ जना महिलालाई मङ्गलबार खाद्यान्न वितरण गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया