कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
नेपालखोज
२०७७ कार्तिक १५ गते १७:३७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया