बुधबार, वैशाख १२, २०८१

देशभर २३ कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ कार्तिक १६ गते २०:१०

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।

आज देशभर थप २३ जनामो मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

प्रतिक्रिया