शुक्रबार, चैत १६, २०८०

नेहा र निशानको स्वरमा सुकुटे बिच सार्वजनिक

नेपालखोज २०७७ कार्तिक २१ गते १४:२२

काठमाडौं । नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/मिक्सिङ/मास्टरिङ राजु कार्किले गरेका छन्। सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, ड्रेस सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।

भिडियो लिंक:

प्रतिक्रिया