शुक्रबार, वैशाख १४, २०८१

नेपाली रेस्लरले चाइनामा रेस्लिङ खेल्ने

नेपालखोज २०७७ फागुन १४ गते १५:०९


काठमाडौं । डेभिड महर्जन आगामी बर्ष नेपाल चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएका छन् । यो खबर नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले बताएकी छन् ।

उक्त प्रतियोगितामा छनोट भएका महर्जनलाई नेपाल रिङ रेस्लिङ संघले बधाई एवं शुभकामना दिएको छ ।

प्रतिक्रिया