ग्रह दोष हटाउन आज भगवान शनिदेवको पुजा आराधना गर्नुहोस्
नेपालखोज
२०७७ कार्तिक २२ गते ४:००

आज शनिबार, आजको दिन भगवान शनिदेवको पुजा गर्नु उत्तम मानिन्छ । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले आजको दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले विशेषगरि कालो रङको वस्त्र लगाउनु अनिवार्य हुन्छ ।
भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ । यसो गर्दा ग्रहमा भएको शनिदोष हटेर जान्छ भन्ने धार्मिक विश्वास छ ।
सम्बन्धित
प्रतिक्रिया