शुक्रबार, वैशाख १४, २०८१

नेपालमा ८१ प्रतिशत कोरोना संक्रमणमुक्त

नेपालखोज २०७७ कार्तिक २२ गते १९:२५

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा मात्रै दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया