भाइटीकाको साइत कुन देशमा कतिबेला ?
नेपालखोज
२०७७ कार्तिक २५ गते १९:५३
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट भाइटीकाको साइतबारे जिज्ञासा राखिएकाले सम्वन्धित ठाउँको स्थानीय समयअनुसार समितिले साइत सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिे आज जारी गरेको प्रेस विज्ञप्तीमा काठमाडौंमा १६ नोभेम्बर २०२० अर्थात मंसिर १ गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्वजनिक गरेको भाइटीकाको उत्तम साइतको तालिका अन्य देशहरुमा यस्तो छ :-

सम्बन्धित
प्रतिक्रिया