सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०७७ मंसिर २८ गते १२:०७

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य १२१० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि बिहीबारदेखि घटबढ भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया