संसद विघटनविरुद्ध कांग्रेसले प्रर्दशन गर्ने
नेपालखोज
२०७७ पुष ५ गते १५:०९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरुद्धमा विरोध प्रर्दशन गर्ने भएको छ । कांग्रेस युवा नेता गगन थापाले एक ट्वीट गर्दै आज साँझ नयाँ बानेश्वरमा ४ः३० मा प्रर्दशन गर्ने बताएका छन् ।

सम्बन्धित








प्रतिक्रिया