प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
नेपालखोज
२०७७ पुष ५ गते २०:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।
सम्बन्धित








प्रतिक्रिया