बुधबार, पुष २, २०८२

ओलीलाई अध्यक्ष पदबाट हटाई नेपाल नेकपाको नयाँ अध्यक्ष

नेपालखोज २०७७ पुष ७ गते १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले गरेको छ।

उनको ठाउँमा माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष पदमा चयन गरिएको छ।

दाहाल-नेपाल पक्षको मंगलबार दिउँसो बबरमहलमा केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाउने र नेपाललाई चयन गर्ने निर्णय बहुमतले पारित गरेको थियो।

प्रतिक्रिया